
एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।
नेपाल यातायात ब्यवसायी
राष्ट्रिय महासङघका अनुसार उक्त संख्या आज सम्मको हो ।
अठारह लाख मानिसले
दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने
अपेक्षा गरिएकोमा बाडी र
पहिरोका कारण १३
लाखको हाराहारीमा
मानिस बाहिरका छन् ।
नेपाल यातायातको
महासंघका अध्यक्ष
विजय
स्वारले बताएका छन् ।