Saturday, October 18, 2025

राष्ट्रपति पौडेलद्वारा नौकन्याको पूजा ।

ताजा / भरखरै प्राप्त

राष्ट्रपति रामचन्द्र पाैडेलले
प्रथम महिला सविता
पाैडेलसहित शारदीय
दुर्गा पुजाको अवसरमा
आज नाै जना कन्याको
विधिपूर्वक पुजा
गरेको छन् ।

राष्ट्रपति भवनमा
उनिहरूले नाै जना
कन्याहरूको पुजा
गरेको हो ।
नवरात्रमा दुर्गा
देबीको नाै रूप
शाैलपुत्री,ब्रह्मचारिणी,
चन्द्रघणटा, कुष्मान्डा,
,स्कन्दमाता, कात्यायनी,
कालरात्री, महागाैरी र सिद्धिदात्रीको पुजा चर्नासँगै
ति देवी का प्रतिक मानेर
राष्ट्रिपतिले नाै जना
कन्या को पुजा
गरेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles