कञ्चनपुर जिल्लाको पुनर्वास र भिमदत्त नगरपालिकाबाट असोज
१९ र २० गते ८ लाख ६
हजार ३ सय रुपैयाँको
लत्ताकपडा र २ लाख
५८ हजार २ सय रुपैयाँको
पटकासहित एउटा भारतीय स्कारपियो गाडी नं
३५ गण शैलेश्वरी कञ्चनपुरले नियन्त्रणमा
लिई कञ्चनपुर भन्सार
कार्यालय गड्डाचौकी
कञ्चनपुरमा
बुझाइएको छ ।