Tuesday, October 22, 2024

करेन्ट लागेर मकवानपुरको चिसापानीमा दुई बालिकाको मृत्युु :

ताजा / भरखरै प्राप्त

चिसापानी पक्षिम दक्षिणस्थित कभर्ड हल
छेउमा जडान गरिएको ११ केभी पिन इन्सुलेटर भाँचिन गई नजिकै रहेको
फलामको पोलमा सर्ट हुँदा
पोलको फेदमा जमेको
पानीमा विद्युत प्रवाह भएको थियो ।
उक्त पानीमा प्रवाह
भएको
करेन्ट लागेर बारा जिल्लाको निजगढ नगरपालिका एक
निवासी नाै वर्षिया र हेटौंडा
उपमहानगरपालिकाका १६ निवासी सात वर्षिया
बालिकाको मृत्युु भएको
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता
प्रहरी नायब उपरीक्षक
डिएसपी श्याम अर्याले
बताएको छन् ।

सँगै हिडिरहेका दुवै बालिकाले अचानक
जमेका पानीमा टेक्न पुगदा करेन्ट लागेर बेहोस
भएका थिए ।
बेहोस भएका दुबै बालिकालाई उपचारका
लागि हेटौंडा अस्पताल पठाईएकोमा उपचारको
क्रममा चिकित्सले मृत्युु
घोषना गरेको मकवानपुर हेटौंडाका
प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles