Saturday, October 18, 2025

आज,२६ गते – असोज २०८१ ।शनिबार ।

ताजा / भरखरै प्राप्त

आज विजया दशमीअर्थात् दुर्गापक्षको
मुख्य दिन ।

नवदुर्गाको प्रसादका रूपमा
आज मान्यजनको हातबाट
शुभ साइतको प्रतीक रातो टीका
एवं समृद्धिको प्रतीक
जमरा लगाइँदै छ ।

दसैँ घर वा पूजा कोठामा नौ
दिनसम्म पूजा आराधना गरिएको
प्रसाद आज मान्यजनको हाथबाट
लगाइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles