Saturday, October 18, 2025

बिजया दशमी २०८१ को पावन अवसरमा पर्सामा कुस्ती :

ताजा / भरखरै प्राप्त

बिजयादशमीको शुभ अवसर मा पर्साको धोबिनी गाउँपालिकाको
वडा नं ४
लंगडी मा रहेको
छिपहरमाई स्थान नजिक
कुस्ती प्रतियोगिता
सम्पन्न ।
यो कुस्ती को उद्घाटन
नेकपा एमाले पार्टी
का केन्द्रीय सदस्य जालिम
मियाँ गरेका छन् ।
कुस्ती प्रचियोगिता मा
नेपाल र छिमेकी देश भारतको
पहलवान हरु पनि कुस्तीमा सामिल
भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles