Wednesday, October 22, 2025

आईजीपी लगाइदिए मातहत कर्मचारीलाई दसैँको टीका :

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले बडादसैँ २०८१ को अवसरमा आइतबार प्रहरी
कर्मचारीहरूलाई टीका लगाइदिएका छन् ।

प्रहरी प्रधान कार्यालयस्थित
प्रहरी महानिरीक्षकको निवासमा उपस्थित प्रहरी
कर्मचारीलाई आईजीपी कुँवरले टीका तथा जमरा लगाइदिएका हुन् ।

उक्त अवसरमा कुँवरकी श्रीमती एवं नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले पनि टीका ग्रहणका लागि उपस्थित सबैलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles