Saturday, October 18, 2025

कटहरिया दंगल कुस्तीामा नेपाली पहलवानले भारतिय पहलवानलाई हराए :

ताजा / भरखरै प्राप्त

नेपाल पुलिस कल्बका पहलवान त्रीलोकी यादवले
नई दिल्लीका पहलवान
ओम कारलाई हराएका छन् ।

नेपाल पुलिस क्लबसँग आबद्ध रहेको पहलवान
त्रीलोकी यादवले
भारतको राजधानी दिल्लीका
नामुद ओमकारलाई पराजित गरेका छन् ।
राैतहट जिल्लाको कटहरिया बजार
स्थित आयोजित दंगल कुस्ती पहलवानीमा त्रीलोकीले,ओमकारलाई, सहज रूपमा
हराएका छन् ।

हार्दिक हार्दिक बधाई तिरलोकिलाई ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles