Tuesday, October 21, 2025

पर्साका सिमानाका बिरगंजको मितेरी पुल नजिक गोलि चल्यो :

ताजा / भरखरै प्राप्त

पर्सा प्रहरीले गर्यो खालि खोखा बरामद ।

पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १६ मा रहेको मितेरी पुलको दक्षिण पट्टी दसगजामा गोलि चलेको बुझिएको छ ।

उक्त घटनाको सम्बन्धमा पर्सा प्रहरीले गोलिको खोका बरामद गरेका छन् ।
तर गोली कस्ले चलाएको प्रष्ट भएको छैन्
उक्त घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताउ छन् ।
गोली कसले चलागिएको हो भने अनुसन्धान भैइरहेको नेपाल प्रहरी पर्साले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles