Wednesday, October 22, 2025

पेस्तोल गोली मैग्जीनसहित यादव पक्राउ :

ताजा / भरखरै प्राप्त

राैतहट प्रहरीले पेस्तोल गोली र मैग्जिनसहित भोलाराय यादवलाई प्रहरीले पक्राउ गरेको छन् ।

प्रहरी गस्ती टोलीले जिल्ला रौतहट देवाही गोनाही न.पा. वडा नं.६ कर्कच स्थित दुर्गा मेला लागेको स्थानमाबाट ऐ.ऐ.बस्ने बिल्टु यावदवको छोरा
अं, वर्ष ५६ को भोला राय
यादवलाई शंका लागी चेक
जाँच गर्दा निजको साथ बाट एक साईडमा AUTO
MATIC PISTAL, MADE IN U.S.A अर्को
साईडमा AUTO PISTAL 9MM 9 ROUND लेखिएको पेस्तोल थान-१ (एक), ऐ. को मैग्जिन थान-१ (एक), ऐ को 9MM को गोली- ४ (चार) राउण्ड, र सर्ट गनको गोली राउण्ड -२ (दुई) फेला पारी बरामद गरी निज भोला राय यादवलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको छ !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles