नेपाल पुलिस कल्बका पहलवान त्रीलोकी यादवले
नई दिल्लीका पहलवान
ओम कारलाई हराएका छन् ।
नेपाल पुलिस क्लबसँग आबद्ध रहेको पहलवान
त्रीलोकी यादवले
भारतको राजधानी दिल्लीका
नामुद ओमकारलाई पराजित गरेका छन् ।
राैतहट जिल्लाको कटहरिया बजार
स्थित आयोजित दंगल कुस्ती पहलवानीमा त्रीलोकीले,ओमकारलाई, सहज रूपमा
हराएका छन् ।
हार्दिक हार्दिक बधाई तिरलोकिलाई ।