
नेपाल प्रहरीको ६९औं दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका
प्रहरी नायव महानिरीक्षक
रविन्द्र केसीले पुलिस व्याटन प्राप्त गरेका छन् ।उनलाई मंगलबार प्रहरी महानिरीक्षक बसन्त
बहादुर कुँवरले प्रहरी
प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच पुरस्कार तथा सम्मानपत्रप्रदान
गर्नुभएको छ।