Tuesday, October 22, 2024

पूर्व उपप्रधान मन्त्री एवं पुर्व गृहमन्त्री रवि लामिछाने पक्राउ :

ताजा / भरखरै प्राप्त

पुर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले
पक्राउ गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका
सभापति लामिछानेलाई
उनको पार्टी मुख्यालय
बनस्थलीबाट सीआईबीको
टोलीले रविलाई पक्राउ गरेका छन् ।

रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्वर ३ का सांसद रवि लामिछाने पक्राउ परेका छन्। काठमाडौंको बनस्थली स्थित पार्टी कार्यालयबाट केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्न सिआइबीका एसपी होबिन्द्र बोगटी पुगेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles