Tuesday, October 22, 2024

सुर्या हस्पिटलका डा. सिंहलाई पर्साका एसपीले गरे सम्मानित :

ताजा / भरखरै प्राप्त

६९औं प्रहरी दिवसको अवसरमा सुर्या हस्पिटल प्रा.लि.का संचालक डा.सरोज सिंह प्रशंसापत्रबाट सम्मानित भएका छन् ।

हस्पिटलले जिल्ला प्रहरी कार्यालय पर्साले बिभिन्न अवसरमा सञ्चालन गरेको स्वास्थ्य शिविर तथा अन्य सामुदायिक
गतिविधीहरुमा समेत स्रोत
साधन व्यवस्थापनका साथै प्राविधीक सहायता
प्रदान गर्नु भई निर्वाह गर्नु
भएको महत्वपूर्ण भूमिका,समन्वय र
सहकार्यको उच्च मूल्यांकन गर्दै
धन्यवाद सहित यो प्रशंसा-पत्र प्रदान गरीएको हो ।
संस्थाको उत्तरोत्तर प्रगतीको कामना सहित आगामी दिनहरुमा समेत
सामाजिक सेवामा निरन्तर
सक्रिय भूमिकाको कार्य
गरेको प्रति जिल्ला प्रहरी
कार्यालय पर्साका प्रमुख
प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले सुर्या हस्पिटलका
संचालक डा.सरोज सिंहलाई प्रशंसापत्रबाट सम्मान गरेएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles