Tuesday, October 22, 2024

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य :

ताजा / भरखरै प्राप्त

अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ ।
जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६ रन बनाएको हो ।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले
४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर
सोमपाल कामीले ३ विकेट
लिएका थिए भने रिजन
ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।
सिरिजमा नेपालले यस
अघि नै लगातार २ खेल
जितेर सिरिज जितिसकेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles