Tuesday, October 22, 2024

ठगीबाट बचौं र अरुलाई पनि बचाऔं :

ताजा / भरखरै प्राप्त

भारतबाट ३/४ जना महिलाहरुको समूहले रौतहटको विभिन्न गाँउहरु जस्तै गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टी लगायतका अन्य गाँउहरुमा गई महिला ,आमा , दिदीबहिनीहरुलाई विभिन्न प्रलोभन देखाई पायल दिदाँ एक दिन पछि पायल र थपमा राइस कुकर दिने, चाँदीको बिच्छी दिदा एक दिन पछि बिच्छी र थपमा कमण्ड्ल दिने, सुनको मंगलसुत्र, टीका अन्य गहना दिदाँ एक दिन पछि गर-गहना थपमा नगद रु-५०,०००/-(पचास हजार) र एउटा फृज दिने भन्दै ठगी गर्ने महिलाहरुबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं, यस्ता ठगबाट सचेत र सुरक्षित रहौँ ।

यो महिला कही कतै देखा परेमा प्रहरीमा खबर गरौ ।
जिल्ला प्रहरी कार्यालय रौतहट,प्रहरी कन्ट्रोल नं.१००, ९८५५०४०९९९

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles