Tuesday, October 22, 2024

वाढी सकंटग्रसत माग गर्दै ५ पालिकाका मेयरहरूले जिल्ला प्रशासन रौतहटमा ज्ञापनपत्र :

ताजा / भरखरै प्राप्त

रौतहटको गौर नगरपालिका सहित पाँच वटा पालिकालाई बाढी सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै गौर नगपालिकाका मेयर
शम्भु साहले रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

रौतहटको गौर, माधव
नारायण, इशनाथ, बौधिमाई नगरपालिका र
यमुनामाइ गाउँपालिकालाई समेत
बाढी सङ्कटग्रस्त क्षेत्र
घोषणा गर्नुपर्ने माग गर्दै
गौर नगरपालिकाका नगर
प्रमुख शम्भु साह, लगायत
माधव नारायण नगरपालिकाका नगर
प्रमुख बैजनाथ प्रसाद
यादव, बौधीमाई नगर
प्रमुख प्रदीप यादव,
इशनाथ नगर प्रमुख
कौशल्या देवी गरी चारै
जनाले आज जिल्ला
प्रशासन कार्यालय
रौतहटमा सिडिओ
रेग्मीलाई ज्ञापन पत्र
बुझाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles