Tuesday, October 22, 2024

१० किलो गाँजासहित पंकज साह पक्राउ,

ताजा / भरखरै प्राप्त

सर्लाहीमा १० किलो गाँजासहित पंकज साह पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाउँपालि पाँचका २१ वर्षीय पंकज साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पर्साबाट
खटिएको प्रहरी टोलीले
घरमा लुकाइ राखेको १०
किलो गाँजासहित
उनलाई प्रहरीले
पक्राउ गरेको हो ।पंकजलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई
थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले
जनाएकका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles