Tuesday, October 22, 2024

आसारासुधारकेन्द्ररानिवारीकोनिरीक्षणतथाअवलोकनकार्यक्रमसम्पन्न :

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी श्रीमती संघको सुपरिवेक्षणमा संचालित आसारा सुधार केन्द्र
रानिवारी काठमाडौंको
मिति २०८१/०७/०५ गते- प्रथम महिला समादरणीय
राधिका शाक्यद्वारा
बस्तुगत परिचय,
निरीक्षण तथा
अवलोकन भ्रमण
कार्यक्रम सम्पन्न
भएको छ ।

उक्त कार्यक्रममा प्रथम
महिलाज्यूद्वारा सुधार काक्रममा रहेका व्यक्तिहरुलाई फलफूल
तथा खेलकुदका सामाग्रीहरु समेत
हस्तान्तरण गर्नु भएको थियो ।
उक्त कार्यक्रममा यस संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवर लगायत संघका पदादिकारीहरु,
आसारा सुधार केन्द्रका
पदाधिकारीहरु तथा प्रहरी
अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles