Tuesday, October 22, 2024

माल्दिभ्सको पोस्टमा नेपालको गोल वर्षा, ११-० गोलले विजयी :

ताजा / भरखरै प्राप्त

साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध शानदार
प्रदर्शन गर्दै ११-० को
फराकिलो जित हासिल
गरेको छ ।

दशरथ रंगशालामा भएको
खेलमा रेखा पौडेलले ५
गोल र प्रिती राईले ३ गोल गरिन् ।
यस्तै सविता राना मगर,
अमिसा कार्की र अनिता
केसीले एक-एक गोल गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles