Tuesday, October 22, 2024

रौतहट जिल्लाको गौर नगरपालिकामा मेला :

ताजा / भरखरै प्राप्त

राैतहटको गाैर नगरपालिकामा रामाईलो
मेला शुरू भएको छ ।

गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहले गरे उद्घाटन !

गौर नगरपालिकाका
वडा नम्बर ३ स्थित राइस
मिल्सको मैदानमा एभरेष्ट
इभेन्ट म्यानेजमेन्ट प्रा.लि. भरतपुर महानगरपालिका
गोन्द्राङ चितवनको आयोजनामा
तिहार र छठ पर्व को अवसरमा रमाइलो मेला यहीँ मिति २०८१ साल
कार्तिक ५ गते देखी
२०८१ साल कार्तिक ३०
गते- सम्म संचालन हुने
भएको छ !
यो मेलामा पाँच दिन सम्म प्रवेश निः शुल्क रहने भएको छ, र
पाँच दिन पछि, २० रुपैयाँको दरले टिकट लाग्ने व्यवस्था गरिएको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles