जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ७ जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख
प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा , प्रहरी नायव
उपरीक्षक जितेन्द्र कुमार
बस्नेत , सिनियर प्रहरी
अधिकृतहरु र जुनियर प्रहरी अधिकृतहरु लगायतका बोर्डर युनिटका कार्यालय प्रमुखहरुको उपस्थितमा सिमावर्ती अपराध नियन्त्रण तथा सम्बन्धित युनिटका वडा
ईलाकाहरुमा रहेका स्थानिय पूर्व प्रहरी कर्मचारीहरुसँग भेटघाट
तथा अन्तरक्रिया गर्ने सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न
भएका छन् ।