Saturday, October 18, 2025

सीआईबी प्रमुखको नाम राखेर धम्की दिएने हेमकुमार पक्राउ ;

ताजा / भरखरै प्राप्त

सीआईबीका प्रमुखकै नाम र फोटो दुरुपयोग गरेर
विभिन्न व्यक्तिहरूलाई
धम्की दिने एक जनालाई
प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको
विराटनगर महानगरपालिका–१ ठूलो
मिलचोकका ३० वर्षीय
हेमकुमार खड्का
रहेका छन् ।

उनलाई सोमबार
पक्राउ गरिएको बताइएको छ ।
खड्काले मोबाइलको कलर आईडीमा नेपाल प्रहरीको केन्द्रीय
अनुसन्धान ब्युरोका
प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक
थापाको नाम र फोटो
प्रयोग गरी ‘ब्युरोको
कर्मचारी हुँ भन्दै’ फोन गरेर धाकधम्की दिने गरेको
पाइएपछि उनलाई पक्राउ गरिएको सीआईबीका
प्रवक्ता एसपी होबिन्द्र
बोगटीले जानकारी
दिएका छन् ।

हेमकुमारलाई
जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान भइरहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles