

२०८१/ ०७/०९/ गते
पुर्व प्रहरी कर्मचारी परिषद नेपाल पुर्व प्रहरीले महान पर्व छठ तथा दिपावलि को शुभकामना अदान प्रदान साथै भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
पर्साको बिरगंजमा भएको पुर्व प्रहरीले गरेको कार्यक्रम हिन्दुमहानजरूको महान पर्व दिपावली एवं छठको सुखद उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी सुख सान्ति समृद्धि एवं उत्तरोतर प्रगतिका कामना गर्दै हार्दिक मंगलमय सुभकामन व्यक्त गर्दै छाैँ ।
( आयोजक )
पुर्व प्रहरी कर्मचारी परिषद 🇳🇵नेपाल 🇳🇵
बिरगंज पर्सा ।