Wednesday, October 22, 2025

धनुषाको जनकपुरधाममा घुमुवा आतंङ ;

ताजा / भरखरै प्राप्त

जिल्ला प्रहरी कार्यालयका धुमुवा जताततै आतंङ मच्चाएको स्थानीय गुनासो रहेको छ,
धनुषा जिल्लाको धनुषाधाममा रहेको घुमुवाले आतंङ मच्चाएका छन् ।

आतंङ मच्चाउने घुमुवा सहायक
हवल्दार नरेश गुप्ता र प्रहरी जवान बिपीन गुप्ताले धनुषाको जनकपुरधाममा अड्डा जमाएर बसेका छन् ।

धनुषाको जिल्लाभर देखि सदरमुकाम सम्म
धनुषा जिल्लाको सदरमुकामको कब्रतान तथा तपसिल चाैकमा रहेको जय नेपाल होटल

जय नेपाल होटलको संचालक संग रकम माङदा नदिएकोमा गाली बेइज्जती गरेका छन् ।

होटलको संचालकहरूले जिल्ला प्रहरी कार्यालय धनुषमा उजुरी दिदा केही कार्वाही नभएको पिडीत पक्षको गुनासो रहेको
बुझिएको छ ।

सहायक हवल्दार नरेश गुप्ता र प्रहरी जवान
अमीत गुप्तालाई जिल्ला प्रहरीले कार्वाही
नगर्ने कारण के होला ???

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles