Wednesday, October 15, 2025

दिपावली तथा छठ पर्वपुर्व प्रहरीको कार्यक्रम सम्पन्न ;

ताजा / भरखरै प्राप्त

पुर्व प्रहरी परिषद नेपाल पर्साको दिपावली तथा छठ पर्व मिलन कार्यक्रम पर्सामा सम्पन्न भएको छ ।

२०८१/ ०७/०९/ गते
पुर्व प्रहरी कर्मचारी परिषद नेपाल पुर्व प्रहरीले महान पर्व छठ तथा दिपावलि को शुभकामना अदान प्रदान साथै भेटघाट कार्यक्रम पर्साको बिरगंजमा
सम्पन्न भएका छन् ।

पर्साको बिरगंजमा भएको पुर्व प्रहरीले गरेको एक कार्यक्रम हिन्दुमहानजरूको महान पर्व दिपावली एवं छठको सुखद उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख सान्ति समृद्धि एवं उत्तरोतर प्रगतिका कामना गर्दै हार्दिक मंगलमय सुभकामन व्यक्त गर्दै छाैँ ।

( आयोजक )
पुर्व प्रहरी कर्मचारी परिषद 🇳🇵नेपाल 🇳🇵
पर्सा ।
बिरगंज ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles