
सशस्त्र प्रहरी बल BOP अमडुवाले बर्जु गाउँपालिकाकाे वडा नम्बर ३ टेङ्ग्रा खाेला किनारकाे
उखुबारी हुँदै भारत तर्फ लैजादै गरिएकाे १८२.८१
किलाे गाँजा बरामद गरेका
छ ।
नम्बर ४ गण हे.क्वाटर सुनसरीका अनुसार ६ जनाकाे संख्यामा रहेका
व्यक्तिहरूले प्याकिङ गरिएकाे गाँजा बाेरामा हालेर टाउकाेमा बाेकी
भारततर्फ लैजादै गरेकाे
अवस्थामा सशस्त्र प्रहरी
निरीक्षक प्रकाश विक्रम कार्कीकाे टाेलीले फेला
पारेका छन् ।
तस्कहरू अवैध गाँजाको पाेकालाई
छाडेर फरार भएकाे छन् ।
सशस्त्र प्रहरीले जनाएका छन् ।