विनासकारी बाढी-पहिरो आएको १ महिना पुगिसकेको छ ।
एक महिनाअघि क्षति भएका राजमार्गको
दुराअवस्थामा भने कुनै
सुधार भएको छैन ।
मुख्य राजमार्ग पनि भर्खर
खोलिएका ट्रयाक जस्ता
मात्र छन् ।
जसका कारण दशैंमा कष्टकर यात्रा गरेका यात्रुले
तिहारमा पनि उस्तै दु:ख
भोग्नु पर्ने देखिन्छ ।
यस्तै बाढी पहिरोबाट घरबार गुमाएका नागरिक
अहिले पनि खुला आकास
मुनिनै रात
बिताइरहेका छन् ।


