
जिल्ला प्रहरी कार्यालय सप्तरीको सभाहलमा
यस जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख श्री ढकेन्द्र खतिवडाको आथित्वयतामा यस जिल्ला सप्तरी राजबिराज बजारमा
रहेका फार्मेसी तथा औषधी ब्यवसायीहरु
अ.४५ जनाको उपस्थितिमा औषधी बिक्री
बितरण तथा लागू औषध नियन्त्रण गर्ने सम्बन्धमा
छलफल तथा अन्तरक्रिया
कार्यक्रम सम्पन्न
भएको छ ।


