Thursday, October 23, 2025

उपनिर्वाचनका लागि कांग्रेसमा महामन्त्री शर्माको संयोजकत्वमा संयोजन समिति गठन ;

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन गरेको छ ।
बुधबार सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम ९ सदस्यीय संयोजन समिति गठन गरेका हुन् ।
समितिमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे,
महेन्द्र यादव,
जीवन परियार,
प्रवक्ता डा. प्रकाशशरण महत सदस्य रहेको छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरु पुष्पा भुसाल,
मीन विश्वकर्मा,
मधु आचार्य पनि
सदस्य छन् भने प्रकाश शर्मा सदस्य सचिव
रहेको छन् ।
१६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि कांग्रेसले केन्द्रीय संयोजन समिति
बनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles