Monday, June 30, 2025

विश्वकप लिग-२आज अमेरिकासँग भिड्दै छ नेपाल ;

ताजा / भरखरै प्राप्त

आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालले आज घरेलु टोली अमेरिकासँग भिड्दै ।
टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुने छन् ।
नेपाल आज त्रिकोणत्मक सिरिजको पहिलो खेलमा अमेरिकासँग भोगेको पराजयको बदला लिने लक्ष्यसहित मैदान उत्रने छन् ।
लिग टूमा अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्न नसकेको नेपालले त्रिकोणात्मक
सिरिजको दोस्रो खेलमा भने स्कटल्यान्डलाई
५ विकेटले हराउँदै पुनः लयमा फर्किएको छ ।
लिग टू को अंक तालिकामा
नेपाल सातौं स्थानमा छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles