Tuesday, October 21, 2025

दाजुभाइको झगडा जग्गाको विवाद भाईले कुटपिट गरे दाइ र भाउजोलाई ;

ताजा / भरखरै प्राप्त

हस्वा-मधुबन्निमा दाजुभाइले गरे कुटाकुट कुटपिटबाट दाजुभाइ नै भए घाइते
पर्साको पकाहा मैनपुर गाउँपालिकामा ३७ धुर जग्गाको विषयलाई लिएर दाजुभाइमा विवाद हुँदा कुटपिटबाट दुई पक्षमा ११ जना घाइते भएको छन् ।

पर्साको पकाहा मैनपुरमा जग्गाको स्वामित्वको विषयलाई लिएर दाजुभाइमा
विवाद हुँदा करिब एक दर्जन
घाइते भएका छन् ।

पकहा मैनपुर गाउँपालिकाको
वडा नम्बर २ स्थित ३७ धुर जग्गाको विषयलाई लिएर
आफ्नै दाजुभाइमा विवाद हुँदा
११ जना घाइते भएका छन् ।

नापीनक्सा गरी जोत खन गर्न
एक पक्षले माग राख्दा अर्को पक्षले जबरजस्ती गर्न थालेपछि विवाद भएको पर्सा प्रहरीले
 जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles