आज,मिति २०८१ साल- कार्तिक २० गते मंगलबारका दिन बेलुका ६:०० बजे देखि आदर्शनगरस्थित स्विमिङ्ग पुल परिसरमा स्विमिङ्ग पुल आदर्शनगर छठपुजा ब्यवस्थापन समिति द्वारा पत्रकार समेलनको आयोजना हुने भएकोले सम्पुर्ण पत्रकार मित्र पत्रकार साथिहरु लाई उपस्थिति भइ दिन का लागि हार्दिक अनुरोध
गर्दछु ।
धन्नेबाद ।
शिव शंकर साह
कार्यलय प्रमुख
नेपाल पत्रकार महासघ पर्सा ।
बिरगञज ।
मोबाइल नम्बर – ९८४५०४०६६६,
९८४९१४५३५३