Thursday, October 16, 2025

छठपुजाको अवसरमा भिस्वाका वडा अध्यक्ष साहले दिए शुभ-कामना ;

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष माैजीलाल साहले
गाउँ बासिलाई महा छठपर्वको शुभ-कामना दिएको छन् ।

हिन्दु हरूको लोक अश्थाको महापर्व छठपर्वको शुभ अवशरमा देश विदेशमा वस्नु भएका
सम्पूर्ण नेपाली दाजुभाइ
तथा दिदीवहिनीहरू, साथीभाइ,इष्टमित्र
सम्पुर्णमा शुभ-कामना
दिदैँ, तथा सुस्वास्थय,दिर्घायू,
एवं सुखःशान्ति,समृद्धी एवं उत्तरोतर प्रगतीको कामनाको साथै ब्रतालु हरूको व्रत सफल एवं मनवाच्छीत फलप्रातीको कामना गर्दछौ।
छठीमैया सवैको
कल्याण गरूण…
जय छठी माता ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles