Friday, October 17, 2025

छठ पर्व महापर्व छठकोहार्दिक शुभ- कामना ;

ताजा / भरखरै प्राप्त

जलवायु परिवर्तनप्रति
सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व ।

नहाए-खाए सँगै यस वर्षको महापर्व छठ मंगलबार देखि
सुरु भईसकेको छ ।

बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य स्रद्धालुले व्रतसँगै पुजा गर्ने प्रण गर्नछन्
र बिहीबार साझ सुर्यलाई अर्क दिइन्छ, र शुक्रबार प्रात: कालीन पारन
हुनेछन् ।

यसपछि मात्रै व्रतालुले वर्त विसर्जन गरे सँगै छठको पनि औपचारीक समापन  हुन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles