Thursday, October 16, 2025

महापर्वछठ छठपर्वको हार्दिक शुभ- कामना ;

ताजा / भरखरै प्राप्त

छठ पर्वलाई यस्ता अनेक वैज्ञानिक अवधारणासँग जोड्न सकिन्छ ।
अर्को पक्ष हो जल संरक्षण र स्वच्छता ।
अहिलेको विश्व जलवायु परिवर्तनका कारण सिर्जना भएका र हुने सम्भावना रहेका असरबाट आक्रान्त छ ।
जलवायु परिवर्तनको न्यूनीकरणको अनेक उपाय खोजिरहेको छ, वर्तमान विश्व ।
यसबारे विश्वलाई सचेत बनाउने उद्देश्यले ठूलो जनधनको लगानीमा बर्सेनि विश्व सम्मेलन हुने गरेका छन् ।
यस वर्ष पनि छठको लगत्तै अजरवैजानको बाकुमा यस्तै सम्मेलनको आयोजना हुन गइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles