Tuesday, October 21, 2025

२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित:

ताजा / भरखरै प्राप्त

अमेरिकाको ४७ औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन् ।

अहिलेकी उपराष्ट्रपति
तथा डेमोक्र्याटिक
पार्टीकी उम्मेदवार
कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित
भएका हुन् ।

जीतका लागि दुई सय
७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुका छन् भने
कमला ह्यारिसले दुई सय २३ मत ल्याएकी छिन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles