Wednesday, October 22, 2025

आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न ;

ताजा / भरखरै प्राप्त

सूर्या उपासना एवंम लोक आस्था को महापर्व छठ पूजाको अवसरमा, आज विहान गौर नगरपालिका नगर प्रमुख शम्भु_साहले गौर नगरपालिका भित्रका विभिन्न वडाहरुको छठ घाटमा पुगि पुजा पाठगरी गौर नगरवासी,व्रतालु,श्रद्धालुहरूको सवै मनोकामना पुराहोस साथै सुस्वास्थय,शुखशान्ती,
दिर्घायू एवं उत्तरोतर प्रगतीको कामना गरेका छन् । 
जय छठी मैया  !

उदाउँदो सुर्यलाई अर्घयअर्पण गर्दैसँगै २०८१,को महा
छठपर्व सम्पन्न
भएको छ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो
दिन आज, बिहान तराईका जिल्लाहरू पर्सा, बारा,राैतहट, सर्लाही, महोत्तरी, धनुषा,
सिरहा, सप्तरी, सुनसरी, मोरङ, पर्सालगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles