Tuesday, April 22, 2025

बाराको गढिमाइ विश्वमै प्रसिद्ध मेलाको पुर्ण तयारी ।

ताजा / भरखरै प्राप्त

रौतहट र पर्सा जिल्लाको मध्य भागमा रहेको बारा जिल्लाको विश्व प्रसिद गढिमाई मेला आस्था र विश्वासका बलि पुजा दिने कार्यक्रम अगाडिदेखि
नै देश बिदेशका भक्तजनहरुको भिड बढन थालेका छन् ।

गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै रहेको र यहाँ भाकल गर्ने र भाकल पूरा भएपछि बलि दिने परम्परागत रहिआएका छन् ।
गढिमाई मन्दिरमा एक महिना लाग्ने पञ्चवर्षीय गढीमाई मेला प्रचार बिना नै करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक,
लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने विश्वमै प्रसिद्ध मानिन्छ ।

गढीमाईको दर्शन, पूजाआजा गरेर आफनो भाकल गर्ने र अर्को मेलामा बली चढाउने परम्परा रहेको यस गढीमाइमा भारतको बिहार,
उत्तर प्रदेश,
पश्चिम बंगालसहित
विभिन्न स्थान तथा बंगलादेश, भुटान र नेपालका विभिन्न क्षेत्रहरुबाट दर्शनार्थी
आउने गर्छन् ।
एशिया महादेशको सबैभन्दा एक मात्र ठुलो मेला र ५ सालमा एक पल्ट लाग्ने महागढ़िमाई मेलाको पुजा आर्चना
गर्ने तालिका सबै श्रद्धालु , भक्तजनहरुमा मेला समितिले अपिल जारी गरेको छ ।
मेला कार्यक्रम:
मेला शुरु मिति: २०८१/०८/१७
(२ दिसम्बर २०२४)
मेला समाप्ति मिति: २०८१/०८/२६
(११ दिसम्बर २०२४)
विशेष कार्यक्रम:
बोकाः बलि: २०८१/०८/२४
(९ दिसम्बर २०२४)
रंगा बलि: २०८१/०८/२३ (८ दिसम्बर २०२४)

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles