Tuesday, April 22, 2025

पत्रकार पत्रकारबीच भिडन्त गराउन खोजेको तस्कर ;

ताजा / भरखरै प्राप्त

पत्रकार पत्रकार बीच बिडन्तको आवास्त सिर्जना गराउन खोजेको तस्करहरूको योजना रहेको बुझिएको छ ।

केही रकमको लागि आफनो पेशालाई नै बदनाम गरिर्दै रहेकाहरूको लागि शुभ- संदेश

आफुले दाहिने खुट्टामा लगाएको जुत्ता आफनो त देब्रे खुट्टमा मिल्दैन भने सबैसाथीहरू र आफन्तहरू तथा सबैको सोच सोचाइ र बिचार मिल्नु पर्छ भने जरुरी छैन, नि, हो,होइन, र”। बिस्तारै थाहा पाउदै छु उमेर सँगसँगै तनाव र बोझ बडने रहेको छ र सुखदुःखमा आफनो भने घट्ने रहेको छन् ।

केहिहरूले केही रकमका लागि आफनो पेशालाई नै बदनाम गर्दै गरेका देखिन्छ ।

मूर्ख महराजाहरूको राज छ, केही पैसाको लागि
आफ्नो पेशा लाई बदनाम गर्दै, गरेको पर्सामा पाइएको छ ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका भिस्वा वडा नम्बर पाँच- भिस्वाका तस्करहरूले केही रकमको
लोभमा पारि पत्रकारलाई मोहरा बनाई पत्रकार, पत्रकार बिच भिडन्तको अवस्था सिर्जना गराउने तस्करहरूले खोजेको छन् ।
पत्रकार पत्रकार बिच एक आपसमा लडाइँ गराउने पर्सामा योजना बनाएको
बुझिएको छ ।

जिन्दगी हो जिन्दगीमा सङ्घर्ष त गर्नै पर्छ ।
भाग्यमा जे लेखेको हुन्छ त्यहि हुन्छ,
तस्करले दिएको रकम र कसैले कसैलाई दिएको
पैसाले कतिदिन सम्म
पुगेको छ र” पुग्छ । एक जना तस्करले भिस्वाको सगिरबाबु चाैमा जाडको तालमा पटकपटक भनिरहेका थिए पत्रकारलाई मार दिन छु पत्रकारहरूले गर्दा काम गर्न पाएको छैन पत्रकार र तस्कर बीच भनाभन मात्रै भएको थियो पत्रकारले पर्सा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो उजुरी फाटमा छलफलमा तस्कर र पत्रकार बीचमा सहमति भयो डायरीमा सहीछाप भएयो र त्यस पछि जिल्ला प्रहरीको गेटमा चियापानि खाएर बिदा भएको दुईवटा पक्षमा अब कुनै विवाद न रहेको मिलापत्रमा उल्लेख छ ।
त्यो कुरोलाई इशु बनाएर पत्रकारहरूले पत्रकारलाई झुठा समाचार छापेको थिए ।

एकजनाले भनेका थिए रे”
तस्कर तुमहारा तस्करका सरदार भी तुमहारी तुम सच को झुठ लिख दो अखबार भी तुमहारी
हम शिकायत करते तो कहाँ करते सरकार तुमहारा और गवर्नर भी तुमहारी….

खामोस इंसान कविभी कमजोर नही हो ता वो समझदार हो ता हैं,।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles