
प्रधानमन्त्री केपी ओलीज्युका बुवा अस्पताल भर्ना हुनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद शर्मा अस्वस्थ हुनु भएको छ ।
उनको काठमाडौं महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण
अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालमा उपचाररत बुवाको स्वास्थ्यावस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी लिन अस्पताल पुगेका थिए । ओलीले बुवालाई फोक्सोसम्बन्धी समस्या भएर अस्पतालमा उपचार गर्नुपरेको सामाजिक ञ्जालमा खुलाउनु भएको छन् ।
उनले अहिले बुवा मोहनप्रसाद शर्माको स्वास्थ्य स्थिति सामान्य रहेको पनि जानकारी दिएका छन् ।
बुबालाई फोक्सो सम्बन्धि समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञजमा उपचार भईरहेको छ, र
अहिले बुबाको स्वास्थ्यस्थिति सामान्य रहेको बतानु भएको छ ।


