Tuesday, January 27, 2026

युवतीहरूलाई बेचबिखन गरेको आरोपमा एक जना पक्राउ ;

ताजा / भरखरै प्राप्त

विदेश पठाउने बहाना बनाएर ५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई चितवनबाट पक्राउ गरेको छ । मकवानपुरको हेटौंडा घर भएका ४४ वर्षीय राज कुमार थिङ उर्फ राजु तामाङलाई नारायणगढ बाट पक्राउ गरिएको चितवनका एसपी गौतम मिश्रले बताएका छन् ।

आरोपीविरुद्ध मानव बेचबिखन मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको एसपी मिश्रले बताएको हो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles