
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत प्रहरी इकाईका कार्यालय प्रमुखहरुलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले कपिलवस्तु जिल्लामा रहेको भारतीय सिमा नाकाहरुमा हुने चोरी तस्करीहरुलाई बन्देज गर्ने,सडकहरुमा
सवारी दुर्घटना न्युनिकरण गर्ने,महत्वपुर्ण स्थानहरु,आम नागरिकहरुको सुरक्षा
गर्न प्रहरी हरपल तत्पर रहने, प्राकृतिक प्रकोपमा तत्काल खटिने,प्रहरी आचारण तथा सामाजिक संजालको प्रयोग,आमनागरीकसंग गरिने ब्यवहारलाई ध्यानमा राखि प्रहरी र नागरिक
बिच सुमधुर सम्बन्ध कायम राख्न्ने जस्ता समसामयिक बिषयहरुमा निर्देशन गर्नु भई उत्कृष्ट कार्य गर्ने वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलबस्तुका कार्यालय प्रमुख प्रहरी निरीक्षक सुजन शाहलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी (Police Of The Month) प्रशंसा पत्र द्धारा सम्मान समेत गर्नु
भएको छ ।