Tuesday, October 21, 2025

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित युवक पक्राउ ;

ताजा / भरखरै प्राप्त

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो एकसय ग्राम सुनसहित एकजना मानिस पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा चितवनका आशिष सुवेदी रहेका छन् ।
एक किलो, एकसय ग्राम सुनसहित सुवेदीलाई विमानस्थल भन्सारका कर्मचारी एवं त्यहाँ खटिएको प्रहरी टोलीले
पक्राउ गरेको हो ।
शुक्रबार एयर अरेबियाको
फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले
रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ।
उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles