Wednesday, October 22, 2025

मानवीय सेवा नै ठुलो धर्म हो सशस्त्र प्रहरी बारा :

ताजा / भरखरै प्राप्त

बाराका सशस्त्र प्रहरीले सराहनीय कार्य
गरेको छन् ।
सशस्त्र प्रहरी अर्थात सीमामा अहोरात्र खटेर नेपाली नागरिकको सुरक्षाका साथै सीमाको सुरक्षा गर्ने प्रहरी,
सशस्त्र प्रहरीले
शनिवार राती
आत्म हत्याको प्रयास
गर्ने भारतीय नागरिकलाई
उदार गर्न सफल
भएका छन ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र
प्रहरी नायब उपरीक्षक बिदुर भट्टराइको कमान्डमा खटिएको टोलिले पासो लगाएको अवस्थामै पुगि जिवितै उदार गर्न सफल भएको हो ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका
वडा नम्बर १३ स्थित बनिरहेको पानी टन्कीबाट पासो लगाइ आत्म हत्या गर्ने प्रयास गरेको स्थानीयहरूले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles