Tuesday, April 22, 2025

सट्टेबाजी आरोपमा कीर्तिपुरबाट थप ३ जना पक्राउ :-

ताजा / भरखरै प्राप्त

नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना पक्राउ परेका छन् ।कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।उनीहरुले स्पोर्ट बाजी, प्रोबो ललगायत अनलाइन बेटिङ एपबाट सट्टेबाजी खेलाएको आरोप छ ।
पक्राउ परेकाहरुविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा प्रहरीले अनुसन्धान अघि
बढाइएका छन्   ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles