Tuesday, April 22, 2025

पसलमा ग्यास पडकिदा लाखौंको क्षति:

ताजा / भरखरै प्राप्त

(जिल्ला सिरहा)
ग्यास पसलमा
ग्यास चुहावट भई आगलागी हुँदा सात लाख
बढीको क्षति भएको छ ।

सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर तीन सलमपुुरमा ग्यास चुहावट भई आगलगी हुँदा सात लाख ७५ हजारको बराबरको क्षति
भएको छ ।
गए राति सनिवार अचानक
ग्यास सिलिन्डर विष्फोट भई आलगी हुँदा किराणा पसलमा रहेको समान, रिचार्ज काड, नगदसहित सात लाख ७५ हजार बराबरको क्षति भएका
छन् ।
सिरहा जिल्लाका प्रहरीले
बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles