
घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ ।
बर्दघाटबाट बुटवलतर्फ आइरहेको लु १ ख ९४६७ नं को माइक्रोले साइकल यात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भइ विपरित दिशाबाट आएको सुदुरपश्चिम ००१ ख २४४२ नं को ट्रकसंग ठोकिन पुगेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले
जनाएको छ ।
घाइतेको देवदह भलुहीस्थित देवदह मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले
जनाइएको छ ।