
दुवै टिमका कप्तान भन्छन्- शतप्रतिशत दिन्छौं,,
पहिलो संस्करणको नेपाल प्रिमियर लिंग (एनपीएल)को फाईनल खेल आज, सनिवार
हुँदैछ ।
फाईन खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछन् ।
नेपाली क्रिकेटको महाकुम्भ (एनपीएल)को फाईनल खेल त्रिवि क्रिकेट मैदानमा काठमाडौंको कीर्तिपुरमा १२.३० बजे सुरू हुनेछ ।
आज,को फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।