
पर्सा,जिल्ला का बिरगंजको लालसपूत मात्र हॉइनकी समग्रमा देशकै नेतृत्व गर्दै छन् ।
मैदानमा नारा लगाउने नश्लबादिहरु सुन
उहाँहरु आरिफ शेख र आशिफ शेखको आमा बुवा
हुन
आमाले सुदूरपश्चिमको समर्थन गर्दै छिन् ,भने बुबाले जनकपुरको
पक्षमा हुनेछन् ,
जनकपुरको विकेट ढल्दा बुबा तनावमा हुनेछन् ,
भने जनकपुरका बलरको बलमा सुदूरपश्चिमका ब्याटस्मेन बाट चौका छक्का लाग्दा आमाले ताली बजाउदै छिन् ।
“को मधेशी को पहाडी हामी सबै एउटै नेपाली”
भन्ने मन्त्र जपेर मैदानमा जाउ तालि बजाउँदै रमाइलो गरम् ।